बागमती प्रदेश सभाका सभामुखले पनि दिए राजीनीमा
मङ्गलबार, २४ भदौ २०८२, १४ : ५९
हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजनीमा दिएका छन् ।
जेनजी आन्दोलन उग्र र नियन्त्रणबाहिर जान लागेपछि हेटौँडा पनि तनाव ग्रस्त बनेसँगै सभामुख पाठकले राजीनामा दिएका हुन् ।
यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण