मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
अपडेट

आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

मङ्गलबार, २४ भदौ २०८२, १६ : ०७
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • काठमाडौंमा जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन्।
  • सुरक्षा स्रोतका अनुसार केही बेर अघि राष्ट्रपति भवनमा आगजनी भएको थियो।
  • आगजनीबारे थप विवरण आउन बाँकी छ।

काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।

sital-niwas-agjani (1)sital-niwas-agjani (2)sital-niwas-agjani (3)sital-niwas-agjani (4)sital-niwas-agjani (5)sital-niwas-agjani (6)sital-niwas-agjani (7)sital-niwas-agjani (8)sital-niwas-agjani (9)sital-niwas-agjani (10)sital-niwas-agjani (11)sital-niwas-agjani (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप