कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार
मङ्गलबार, २४ भदौ २०८२, २१ : ०९
सारांश
- कास्की कारागारबाट ७ सय ७४ कैदीबन्दी फरार भएका छन्।
- जेनजी प्रदर्शनकारी कारागारमा प्रवेश गरेपछि कैदीबन्दी भागेका हुन्।
- मंगलबार जेनजी प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गरेका छन्।
पोखरा । कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार भएका छन् । जेनजी प्रदर्शनकारी कारागारमा प्रवेश गरेसँगै कैदी फरार भएका हुन् ।
मंगलबार जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण