अपडेट
तस्बिरमा हेर्नुहोस् संसद् भवनको पछिल्लो अवस्था
बिहीबार, २६ भदौ २०८२, ०८ : ३६
सारांश
- नयाँ बानेश्वरस्थित संसद् भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको छ।
- आगजनीका कारण संसद् भवनको भित्री भाग पूर्ण रूपमा जलेको छ।
- सदन सञ्चालन गर्न नसक्ने भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले संसद् भवन नयाँ वानेश्वरमा आगजनी गरे । उक्त भवनको भित्री भाग पूर्ण रूपमा जलेको छ ।
तत्काल सभा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
आगजनीमा परी भएको क्षति हेर्नुहोस् तस्बिरमा :
_WDT18AkTuq.jpg)
_igyIiewZPE.jpg)
_qs2ooAF1wC.jpg)
_Fet8LO1SMp.jpg)
_ccFZTCtOEA.jpg)
_jXyjdQp5jM.jpg)
_70hLR1UnlZ.jpg)
_8QlQIAJqUV.jpg)
_oBIdFoTLK8.jpg)
_sGn8rJuRTu.jpg)
_GfwtJ4HFYb.jpg)
_6v8eJiOhE8.jpg)
_HhM7LG68oS.jpg)
_HdKGdns6xl.jpg)
_1Hyc01a4hO.jpg)
_Ny7Mmht2eu.jpg)
_xspSDxo1EW.jpg)
_OvI5Jd7Sxd.jpg)
_ehYIrztBbI.jpg)
_GAUmSTfMxr.jpg)
_FICdxIpnZD.jpg)
_Jbo49uA9pJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण