फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् सुन्धारा अगाडि प्रधानमन्त्री बनाउनेहरूको भीड
बिहीबार, २६ भदौ २०८२, १६ : ०४
काठमाडौँ । जेनजीले गत सोमबार र मंगलबार गरेको आन्दाेलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अहिले काठमाडौँको सुन्धारा अगाडि प्रधानमन्त्री बनाउनेको भीड नै लागेको छ ।
बिहीबार सुन्धारा अगाडि युवाहरूको भीड लागेको छ । जेनजी पुस्ताका युवाहरूले आ–आफ्नै समूह बनाएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, उज्यालोको संवाहक रूपमा चिनिएका कुलमान घिसिङ,काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै युवाहरूले माग गरिरहेका छन् । अहिले देश शून्यतामा गएको छ ।







_QMwNCeLyiA.jpg)







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण