काठमाडौँ । निषेधाज्ञा र कर्फ्युका कारण केही दिनदेखि सुनसान रहेको वसन्तपुर क्षेत्रमा बिहीबार मानिसको चहलपहल बढेको छ। दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि बिहान र साँझ केही समयका लागि कर्फ्यु खुकुलो पारिएपछि सर्वसाधारण बाहिर निस्किएका हुन्।
सरकारले बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मका लागि कर्फ्यु खुकुलो पारेको छ। नेपाली सेनाको निगरानीमा सर्वसाधारणले घरबाहिर निस्किएर दैनिक आवश्यकताका सामग्रीहरू किनिरहेका छन्।
लामो समय घरभित्र बस्न बाध्य भएका सर्वसाधारणहरूले यो समयको सदुपयोग गर्दै खाद्यान्न, तरकारी, फलफूल लगायतका सामानहरू किनबेच गरिरहेका छन्।
_1wsrOq83V9.jpg)
1_PhmbVcUa6Z.jpg)
_8hFPgxg6hU.jpg)
1_PrboMn2dGl.jpg)
_ioI26anXm1.jpg)
1_pf32ki4E28.jpg)
_tyYjxGjaci.jpg)
1_Ak4ueMLIXH.jpg)
_s40CxmWIoK.jpg)
1_OyaWLWsPL1.jpg)
_Fq7Ga0vez8.jpg)
1_FhC22NnGsQ.jpg)
_aMs3m6WhLm.jpg)
1_OfFzE0VQ9s.jpg)
_OYKRMuhTxz.jpg)
1_LAxL3mAm7F.jpg)
_Zlkru4YUWi.jpg)
1_5GSXjelTBi.jpg)
_IA9CuLg2Q6.jpg)
_D6uUlsfrjo.jpg)
_CfNkKFbESP.jpg)
_TtjGqbIAkQ.jpg)
_uqRuBgrB2T.jpg)
_o1gKiQqoHX.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया