स्वदेश आइपुग्यो नेपाली यू–२३ पुरुष राष्ट्रिय फुटबल टोली
शुक्रबार, २७ भदौ २०८२, १९ : ४७
काठमाडौँ । ताजिकिस्तानमा एएफसी यू–२३ एसियन कप छनोट खेलेको नेपाली यू–२३ पुरुष राष्ट्रिय फुटबल टोली शुक्रबार स्वदेश पुगेको छ ।
सेप्टेम्बर ३ देखि ९ सम्म भएको छनोटमा तीन वटै खेलमा पराजित भएको नेपाल बुधबार नेपाल फर्किने तय भएपनि उडान नभएपछि स्वदेश फर्कन ढिला भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली शुक्रबार बेलुका काठमाडौँ आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण