शपथ ग्रहण समाराेह
नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी
शुक्रबार, २७ भदौ २०८२, २१ : ३३
काठमाडाैँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी भएका छन् ।
यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कुटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण