शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतबार, २९ भदौ २०८२, ०५ : १४
आइतबार, २९ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुनसक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शनिबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ २९ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.95 141.55
EUR  (European Euro) 1 165.30 166.00
GBP  (UK Pound Sterling) 1 191.05 191.86
CHF  (Swiss Franc) 1 176.93 177.68
AUD  (Australian Dollar) 1 93.68 94.07
CAD  (Canadian Dollar) 1 101.86 102.29
SGD  (Singapore Dollar) 1 109.86 110.32
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.79 19.88
SAR  (Saudi Arabian Riyal) 1 37.57 37.73
QAR  (Qatari Riyal) 1 38.67 38.83
THB  (Thai Baht) 1 4.44 4.46
AED  (UAE Dirham) 1 38.38 38.54
MYR  (Malaysian Ringgit) 1 33.52 33.66
KRW  (South Korean Won) 100 10.13 10.18
SEK  (Swedish Kroner) 1 15.11 15.17
DKK  (Danish Kroner) 1 22.14 22.24
HKD  (Hong Kong Dollar) 1 18.11 18.19
KWD  (Kuwaity Dinar) 1 461.54 463.51
BHD  (Bahrain Dinar) 1 373.85 375.44
OMR  (Omani Rial) 1 366.08 367.64

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप