स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट कामकाज सुरु गर्ने
आइतबार, २९ भदौ २०८२, १४ : ३४
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट कामकाज सुरु गर्ने भएको छ ।
गत साेमबार र मंगलबार जेनजी प्रदर्शनमा आगलागीका कारण स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा ध्वस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट कामकाज सुरु गर्ने गरी तयारी भइरहेको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बताए ।
स्वास्थ्य मन्त्रालयको पछाडि बनेको एनएचआरसीको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरिएको सचिव देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण