लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पुगे गभर्नर
आइतबार, २९ भदौ २०८२, १८ : १५
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको गभर्नर पौडेलले आइतबार स्थलगत अवलोकन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अवलोकनमा गभर्नरसहित बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल लगायत बैंकका कर्मचारीको उपस्थिति थियो । विषम अवस्थाको फाइदा लिँदै बैंकको बानेश्वरस्थित शाखामा लुटपाट मच्चाएका थिए ।
लुटपाटमा संलग्ने केही व्यक्तिलाई नेपाली सेनाले नियन्त्रणमा समेत लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण