'आगजनी र तोडफोडमा माओवादी कार्यकर्ताको संलग्नता छैन'
आइतबार, २९ भदौ २०८२, २० : १८
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गत सोमबार र मंगलबार जेनजी पुस्ताको प्रदर्शनमा भएको आगजनी र तोडफोडमा पार्टीका कार्यकर्ताहरूको संलग्नता नरहेको प्रष्ट पारेको छ । पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।
आधारहीन हल्ला फैलाएर पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।
उल्लेखित गतिविधिमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कडा भन्दा कडा कारबाही गर्न तयार रहेको उल्लेख गर्दै तथ्य र प्रमाण फेला परे सख्त कारबाही गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण