शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, ३० भदौ २०८२, ०५ : ३२
सोमबार, ३० भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ, र अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, जुन राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.95 141.55
EUR  (European Euro) 1 165.39 166.09
GBP  (UK Pound Sterling) 1 191.10 191.91
CHF  (Swiss Franc) 1 176.93 177.68
AUD  (Australian Dollar) 1 93.73 94.13
CAD  (Canadian Dollar) 1 101.83 102.26
SGD  (Singapore Dollar) 1 109.89 110.36
JPY  (Japanese Yen) 10 9.54 9.59
CNY  (Chinese Yuan) 1 19.78 19.87
SAR  (Saudi Arabian Riyal) 1 37.57 37.73
QAR  (Qatari Riyal) 1 38.56 38.73
THB  (Thai Baht) 1 4.44 4.46
AED  (UAE Dirham) 1 38.37 38.54
MYR  (Malaysian Ringgit) 1 33.52 33.66
KRW  (South Korean Won) 100 10.12 10.16
SEK  (Swedish Kroner) 1 15.13 15.19
DKK  (Danish Kroner) 1 22.16 22.25
HKD  (Hong Kong Dollar) 1 18.12 18.19
KWD  (Kuwaity Dinar) 1 462.28 464.25
BHD  (Bahrain Dinar) 1 373.85 375.44
OMR  (Omani Rial) 1 366.08 367.64

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप