एन्फाले स्थगित गर्यो ए डिभिजन लिग क्लबसँगको बैठक
मङ्गलबार, ३१ भदौ २०८२, १७ : ४२
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित गरेको छ ।
एन्फाले सोमबार क्लबहरूसँग एन्फा युथ लिगको लागि बैठक बोलाएको थियो उक्त बैठकमा एन्फा महासचिव र अध्यक्ष उपस्थित थिएनन् ।
त्यसपछि एन्फाले मंगलबार ए डिभिजन लिगको विषयमा छलफल गर्न क्लबहरूलाई बोलाएको थियो ।
मंगलबार नै एन्फाले सबै क्लबहरूलाई पत्र लेख्दै प्राविधिक कारणले बैठक स्थगित भएको जानकारी गराएको छ ।
एन्फाले अब आगामी सूचना जारी नभएसम्मका लागि बैठक नबस्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण