फोटोफिचर
जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमाले बैठक (तस्बिरहरू)
बुधबार, ०१ असोज २०८२, १५ : २३
सारांश
- नेकपा एमालेको बैठक जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलस्थित पार्टी कार्यालयमा बसेको छ।
- बैठकमा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
- बैठकमा संविधान दिवस समारोहको तयारीबारे छलफल भएको बताइएको छ।
काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण आगजनी र तोडफोडबाट ध्वस्त बनेको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो ।
जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरूको संयुक्त बैठक सुरु भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको उनले बताएका छन् ।
बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताहरू सहभागी छन् ।
_SPBowwKe8g.jpg)
_SdAtikSzhd.jpg)

_cLRu2nZADW.jpg)
_j5A6Rb4FGw.jpg)
_hQ0fqtJgZj.jpg)
_p84EpZfvBn.jpg)
_C1E2PQqMPz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण