फोटो फिचर
भैँसेपाटीस्थित मन्त्रीक्वाटरको निरीक्षण, तस्बिरहरू
बुधबार, ०१ असोज २०८२, १७ : ४१
काठमाडौँ । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्यालले भैँसेपाटीस्थित मन्त्रीक्वाटरको निरीक्षण गरेका छन् ।
गत हप्ता जेनजीहरूको प्रदर्शनका क्रममा भैँसेपाटीस्थित मन्त्रीक्वाटरमा तोडफोड तथा आगजनी गरिएको थियो । सोको आज मन्त्रीद्वयले निरीक्षण गरेका हुन् । एक हप्ता भइसक्दा पनि यहाँ सरसफाइको काम हुन सकेको छैन ।
अहिले पनि जलेका गाडी यत्रतत्र छरिएर बसेका छन् भने भवनहरू पनि विरूप अवस्थामा छन् ।
_aOfa3rCry2.jpg)
_hBlMlMHa2D.jpg)
_uhqFFMemy6.jpg)


_pblOfB4bD8.jpg)
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण