फोटोफिचर
जेनजी आन्दोलनका सहिदहरुप्रति क्रिकेट टोलीकाे श्रद्धाञ्जली सभा (तस्बिरहरु)
बिहीबार, ०२ असोज २०८२, १६ : ५८
सारांश
- नेपाली क्रिकेट टोलीले जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
- कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानमा खेलाडी र पदाधिकारीहरूले मैनबत्ती बाले।
- गत हप्ताको जेनजी आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो।
काठमाडौँ । गतहप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेको छ ।
बिहीबार निर्माणाधीन क्रिकेट मैदान कीर्तिपुरमा खेलाडीसहित क्रिकेट सङ्घका पदाधिकारीले सहिदहरुप्रति श्रद्धाञ्जली दिएका हुन् ।
गत हप्ता भएको जेनजी आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो ।
_J1LJZnWSPP.jpg)
_hsz8U5JOCd.jpg)
_l9HVlFfpax.jpg)
_aPNBztrL73.jpg)
_t0pe1aFqaX.jpg)
_FVVs5kSa0Y.jpg)
_o6QYjvajI5.jpg)
_3zQ2bP9Zws.jpg)
_cOXcq35mm0.jpg)
_DhC33MUlQB.jpg)
_7aZDEkFg7y.jpg)
_LnKCpGJKeE.jpg)
_01ZuOBK9SR.jpg)
_UtPi28VwZc.jpg)
_9VF9ImJgGP.jpg)
_nOcTaOqXKS.jpg)
_UZIfF3XjTZ.jpg)
_KFtN0PZwql.jpg)
_K3GQHHmwbk.jpg)
_9rVgUzJTJF.jpg)
_xVoMW1Da4c.jpg)
_Ln881VeHrT.jpg)
_8hylqg3dEc.jpg)
_T5afPWFG37.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण