पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका घाइते भेट्ने
शुक्रबार, ०३ असोज २०८२, १४ : ३६
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्ने भएकी छन्।
- भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्न भण्डारी अस्पताल जाँदैछिन्।
- भण्डारीका स्वकीय सचिवका अनुसार उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल पुग्ने कार्यक्रम छ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्ने भएकी छन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्था बुझ्न भण्डारी त्यहाँ जान लागेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।
‘घाइतेहरूलाई भेट्न शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल पुग्ने कार्यक्रम रहेको छ’, भण्डारीका स्वकीय सचिव राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण