फोटोफिचर
मधेस प्रदेशसभा सञ्चालनका लागि क्षतिग्रस्त संरचनाको सरसफाई (फोटोफिचर)
शनिबार, ०४ असोज २०८२, १५ : ५२
सारांश
- मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने भएपछि सभा परिसरको सरसफाइ तीव्र पारिएको छ।
- भदौ २३ र २४ गतेको आन्दोलनमा सभाका धेरै संरचनामा आगजनी र लुटपाट भएको थियो।
- क्षतिग्रस्त बैठक कक्षलाई पुनः सञ्चालन योग्य बनाउनको लागि तयारी थालिएको छ।
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने निश्चित भएपछि सभा परिसरको सरसफाई द्रुत गतिमा अघि बढाइएको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अधिकांश संरचनामा आगजनी र लुटपाट भएको थियो ।
क्षतिग्रस्त बैठक कक्षलाई पुनः सञ्चालन योग्य बनाउन तीव्र तयारी थालिएको हो । सभामुख रामचन्द्र मण्डलको अगुवाइमा सर्वदलीय नेताहरू समेत प्रदेशसभा पुगेर सरसफाइ र व्यवस्थापनमा जुटेका छन् ।
-001_W5Bt7mBtMU.jpg)
-001_DU4zrDn2qZ.jpg)
-001_JkpPfBfVTT.jpg)
-001_yOr9Sv4dal.jpg)
-001_m8xF2b64W2.jpg)
-001_9S8mXxC9aL.jpg)
-001_7UpidndrFb.jpg)
-001_vTEiUtHPXa.jpg)
-001_ltMbpXgDQ2.jpg)
-001_vfT91owiCn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण