बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार...