एलिनाले भनिन्– मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु
आइतबार, ०५ असोज २०८२, १० : ४१
१
सारांश
- गायिका एलिना चौहानले आफ्नो नामबाट पैसा ठगी भइरहेको जानकारी गराएकी छिन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ठगीबाट बच्न आग्रह गरेकी हुन्।
- उनले आफ्नो नाम प्रयोग गर्ने व्यक्तिलाई ब्लक र रिपोर्ट गर्न आग्रह गरेकी छिन्।
काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो नामबाट कसैले ठगिरहेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो ठगिबाट बच्न सबैलाई अनुरोध गरेकी हुन् ।
‘मेरो फेसबुक आइडी प्रयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु’, उनी फेसबुकमा अगाडि लेख्छिन्– ‘सबैलाई अनुरोध छ, सावधान रहनुहोस् । त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् ।’
उनले आफ्नो कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्कमा आए तुरुन्त ब्लक र रिपोर्ट गर्न अनुरोध गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण