याशिन ट्रफी
डोनारुम्माले जिते याशिन ट्रफी
मङ्गलबार, ०७ असोज २०८२, ०१ : ३७
सारांश
- जियनलुइजी फोनारुम्माले २०२५ को याशिन ट्रफी जिते।
- उनले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाए।
- महिलातर्फको याशिन ट्रफी चेल्सीकी हन्ना ह्याम्पटनले जितिन्।
काठमाडौँ । स्टार गोलरक्षक जियनलुइजी फोनारुम्माले वर्ष २०२५ को याशिन ट्रफी जितेका छन् ।
बालोन डीुओर समारोहमा उनलाई वर्षको उत्कृष्ट गोलरक्षकको रुपमा उनलाई यो अवार्ड दिएको हो ।
डोनारुम्माले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका थिए । त्यस्तै फ्रेन्च लिग वानको उपाधि जिताउन पनि महत्त्वपूर्ण योगदान गरे ।
त्यस्तै महिलातर्फको याशिन ट्रफी चेल्सीकी गोलरक्षक हन्ना ह्याम्पटनले जितिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण