गर्ड मुलर ट्रफी
योकोरेस र पाजोरले जिते गर्ड मुलर ट्रफी
मङ्गलबार, ०७ असोज २०८२, ०१ : ५०
सारांश
- वर्ष २०२५ को उत्कृष्ट स्ट्राइकरको अवार्ड भिक्टोर योकोरेस र इवा पाजोरले जिते ।
- भिक्टोर योकोरेस स्पोर्टिङ सिपी र इवा पाजोर बार्सिलोनाबाट खेल्छन् ।
- उनीहरूले आफ्नो टोलीलाई लिग जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए ।
काठमाडौँ । वर्ष २०२५ को उत्कृष्ट स्ट्राइकर बन्दै पोर्चुजिज क्लब स्पोर्टिङ सिपीका भिक्टोर योकोरेस र बार्सिलोनाकी इवा पाजोरले जितेका छन् ।
सोमबार राती भएको बालोन डी’ओरसमारोहमा उनलाई वर्षको उत्कृष्ट स्ट्राइकरको रूपमा यो अवार्ड दिएको हो ।
योकोरेस र पाजोरले आफ्नो टोलीलाई लिग जिताउन महत्त्वपूर्ण योगदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण