अपडेट
मुग्लिन–नारायणघाट सडकमा फेरि पहिरो
मङ्गलबार, ०७ असोज २०८२, १७ : ३०
काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै मङ्गलबार साँझ फेरि ठुलो पहिरो झरेको छ ।
पहिरो झरेसँगै सडक आवागमन दुईतर्फी बन्द भएको छ । निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ । यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण