आज नवरात्रीको चौथो दिन : शक्ति पीठमा भक्तजनहरुको घुइँचो
बिहीबार, ०९ असोज २०८२, ११ : १३
सारांश
- आज नवरात्रीको चौथो दिन, देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ।
- काठमाडौँ उपत्यकाका शक्ति पीठहरूमा भक्तजनको भीड लागेको छ।
- यस वर्ष असोज १६ गते दसैँको टीका रहेको छ।
काठमाडौँ । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ । जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ ।
साथै काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठहरुमा भक्तजनको भीड रहेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरू गएर पूजा गरिरहेका छन् ।
विधिवत् रूपमा दसैँ सुरु भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दसैँको टीका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण