राजधानीको बौद्ध–जोरपाटी सडक कि रोपाई गर्ने खेत ? (फोटोफिचर)
सोमबार, १८ असार २०७५, १३ : ३०
काठमाडौं– राजधानीको बौद्ध–जोरपाटी सडकको दुरावस्थाबारे बेला–बेलामा समाचारहरु आइरहेका छन् । उक्त सडकमा हिड्ने सवारी साधन र यात्रुहरुले पानी पर्ने वित्तिक्कै हिलो र घाम लाग्ने वित्तिक्कै धुलोको सास्ती बेहोर्नु स्वभाविक जस्तै भएको छ । वर्षा लाग्ने वितिक्कै उक्त सडक हिलाम्य हुने गरेको छ । जसका कारण सवारी र यात्रुले हैरानी बेहोर्नुपरेको छ । सोमबार पनि सो सडकमा यात्रु र सवारी साधनको बेहाल देख्न्थ्यिो ।
सडकमा परेको बडेमानका खाल्डाखुल्डीका कारण सडक रोपाई गर्ने खेतका गह्राजस्तो देख्न्थ्यिो । उक्त सडकको यति धेरै नाजुक अवस्था हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै व्यापक गुनासो सुनिदै आएको छ । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण