फोटोफिचर
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली (तस्बिरहरु)
शनिबार, ११ असोज २०८२, १३ : ११
१
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन्।
- भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा ओली सार्वजनिक भएका हुन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् ।
कार्यक्रममा अध्यक्ष ओली, उनकी पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । अध्यक्ष ओलीले सो कार्यक्रमलाई सम्बोधन समेत गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_17jCchnpD5.jpg)
_jCtPHGzYK1.jpg)
_OfP4ZtEsWd.jpg)
_XdSYA90ivo.jpg)
_Ma3K3egW8I.jpg)
_azIITdY2B4.jpg)
_8hyZVfMSuG.jpg)
_aFvKM5HBhX.jpg)
_VuqHXyu7Ey.jpg)
_YCQba8V5Jc.jpg)
_I18L72kaWV.jpg)
_xaE9ChsXE4.jpg)
_enDsAWrevJ.jpg)
_XTbtU9P3BG.jpg)
_Kzu97QRX6N.jpg)
_rSyITUsWPi.jpg)
_9nZ8TXSAiX.jpg)
_ySIWgIcwyT.jpg)
_2g1vYFGe6X.jpg)
_fBvc8N1PmP.jpg)
_6OKkcpB836.jpg)
_ssLeCVTilR.jpg)
_IWqoggWJyq.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण