फुटबल
क्रिस्टल प्यालेससँग लिभरपुल पराजित
शनिबार, ११ असोज २०८२, २२ : २७
सारांश
- शनिबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग २-१ गोल अन्तरले पराजित भयो।
- क्रिस्टलको घरेलु मैदानमा इस्माइला सार र इडेन केटिहाले क्रिस्टलका लागि गोल गरे।
- लिभरपुलका लागि फेडेरिको चिसाले एक गोल फर्काए भने क्रिस्टल दोस्रो स्थानमा उक्लियो।
काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलले सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई हराउन इस्माइला सार र इडेन केटिहाले एक एक गोल गरे ।
यता लिभरपुलका लागि फेडेरिको चिसाले एक गोल फर्काए ।
जितसँगै क्रिस्टल ६ खेलबाट १२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित लिभरपुल १५ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण