प्रताप र समीक्षाकाे ‘बयान’मा सन्तोष र प्रियनाको रोमान्स
आइतबार, १२ असोज २०८२, ११ : ४९
सारांश
- गायक प्रताप दास र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत 'बयान' सार्वजनिक भएको छ।
- सन्तोष सरगम अधिकारीको शब्द रहेको गीतमा सरोज पोखरेलको सङ्गीत रहेको छ।
- भिडियोमा जीवन र सफलताको कथा देखाउन खोजिएको छ, जसमा नुवाकोटका रमणीय स्थानहरू कैद गरिएको छ।
काठमाडौँ । गायक प्रताप दास र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘बयान’ सार्वजनिक भएको छ । सन्तोष सरगम अधिकारीको शब्द रहेको गीतमा सरोज पोखरेलको सङ्गीत छ ।
गीतको भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक, रुपा पुडासैनी फिचर्ड छन् । रोशन दासले निर्देशन गरेको भिडियोमा जीवन र सफलताको कथा देखाउन खोजिएको छ।
नितेश घतानले छायाङ्कन गरेको भिडियोको सम्पादन विनोद बमले गरेका हुन् । सन्तोषको निर्माणमा बनेको भिडियो सरोज पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थानहरू कैद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण