शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक प्रताप दासले गायिका एलिना चौहानलाई जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत निकै आत्मीय शुभकामना दिएका छन्। उनले एलिनालाई आफ्नो सबैभन्दा मनपर्ने व्यक्तिको रूपमा सम्बोधन गर्दै...