बझाङमा जिप दुर्घटना, एक जना गम्भीर घाइते
आइतबार, १२ असोज २०८२, १२ : ०८
सारांश
- बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
- मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो।
- प्रहरीका अनुसार ब्रेक फेल भई जिप भित्तामा पल्टिँदा दुर्घटना भएको हो।
धनगढी । बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आइतबार मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आइरहेको सु प्र प०१ च ३७९७ नम्बरको बोलेरो जिप जिन्नाडा नजिकै दुर्घटना भएको हो।
प्रहरीका अनुसार तोलाडाडामा सडकको एक्कासि ब्रेक फेल भई भित्ता तिर पल्टेर दुर्घटना भएको हो ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण