कमलाले ल्याइन् ‘चखेवा जोडी’
सोमबार, १३ असोज २०८२, १२ : २३
सारांश
- गीतकार कमला न्यौपानेको नयाँ गीत 'चखेवा जोडी' सार्वजनिक भएको छ।
- दसैँको अवसर पारेर सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत रहेको छ।
- इन्दिरा जोशीको स्वर रहेको गीतको भिडियोमा कमल सिंह र बिना राउतको अभिनय रहेको छ।
काठमाडौँ । गीतकार कमला न्यौपानेको नयाँ गीत ‘चखेवा जोडी’ सार्वजनिक गरिएको छ ।
दसैँको अवसर पारेर सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ ।
गीतमा स्वर गायिका इन्दिरा जोशीले दिएकी छन् । प्रेमकथा व्यक्त गरिएको गीतको भिडियो पनि बनेको छ । जसमा कमल सिंह र बिना राउत प्रेम र रोमान्स देखाइएको छ ।
केशव राज भट्टको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण