सीआईबीको थप एक्सनः आरजुको बाबुआमा बस्ने घरमा समेत छापा
सोमबार, १३ असोज २०८२, १४ : ३५
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाका बाबुआमा बस्ने घरमा समेत छापा हानेको छ ।
आइतबार साँझ आरजुका भाइ भूषणको घरमा छापा हानेकोमा लगत्तै उनका बुवाआमा बस्ने घरमा पनि छापा हानेको सीआईबी स्रोतको भनाइ छ । दुबै घर ललितपुरको जावलाखेलमा रहेको बताइएको छ ।
खानतलासी गरेर प्रहरीले केही कागजात नियन्त्रणमा लिएको छ कि छैन भन्नेबारे खुलाएको छैन । नक्कली शरणार्थी प्रकरणदेखि अन्य डिलमा आरजुले भाइलाई मध्यस्तकर्ताको भूमिकामा राखेको सीआईबीको आशंका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण