भण्डारीको शब्द, मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाजमा ‘ओ डार्लिङ’ सार्वजनिक (भिडियो)
सोमबार, १८ असार २०७५, १९ : ३०
काठमाडौं । सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको पहिलो गीत ‘ओ डार्लिङ’ भिडियोसहित सार्वजनिक भएको छ ।
विगत ४ बर्षदेखि रेडियो बिहानी ९७.६ मेगाहर्जमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत धर्मेन्द्र श्रेष्ठको यो पहिलो प्रयास हो ।
अहिलेको चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज रहेको सोहि गितमा प्रमोद भण्डारीले शब्द भरेका हुन् भने चर्चित संगीतकार खेमजी रानाको मिठो संगीत रहेको छ ।
आशिष राना र माया गुरुङको साथमा एम डान्स स्टुडियोका विद्यार्थीहरुको अभिनय तथा डान्स रहेको यस गीतको भिडियोलाई प्रवेश पोखरेल ले छायांकन गरेका हुन् ।
गायक धर्मेन्द्र श्रेष्ठ आफैंले निर्देशन गरेको र कोरियोग्राफ आषिस रानाले गरेको भिडियोमा सम्पादन भने सुरेश श्रेष्ठले गरेका हुन् ।
यस भिडियो खुल्दुली मिडियाद्वारा सार्वजानिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण