लमजुङमा सबै सवारी आवतजावत बन्द
शनिबार, १८ असोज २०८२, १२ : २३
सारांश
- भारी वर्षाको आकलनले लमजुङमा सवारी आवतजावत बन्द गरिएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले देशभर सवारी बन्द गर्न अपिल गरेको थियो।
- जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सवारी साधन रोक्ने निर्णय सहायक प्रमुख जिल्ला अधिकारीले दिए।
पोखरा । भारी वर्षाको आकलन गरेर लमजुङमा पनि सबैखाले सवारी आवतजावत बन्द गरिएको छ । लमजुङ प्रशासनले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर सवारी साधनको आवातजावत बन्द गर्न अपिल गरेको थियो ।
लमजुङ जिल्ला बाहिरका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सवारी साधन आवातजावत रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण