बागमती नदीमा जलसतह खतरा तह पार
शनिबार, १८ असोज २०८२, १८ : ३४
सारांश
- बागमती नदीमा जलसतह खतरा तह पार गरेको छ।
- मनोहरा र खोकना जलमापन केन्द्रमा पानीको सतह बढ्दो क्रममा छ।
- तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीमा जलसतह खतरा तह पार गरेको छ। बागमती नदीस्थित मनोहरा र खोकना जलमापन केन्द्रमा शुक्रबार साँझ पानीको सतह लगातार बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नदीको बहाव तीव्र बढ्दै गएर खतरा तह नाघिसकेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण