अपडेट : आन्तरिक उडान सबै रद्द
शनिबार, १८ असोज २०८२, १९ : ०१
सारांश
- शनिबार प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान रद्द गरियो।
- भारी वर्षाका कारण 'भिजिबिलिटी' कम हुँदा आन्तरिक उडानहरू रद्द भएका हुन्।
- अन्तर्राष्ट्रिय उडानहरू भने प्रभावित भएनन्।
काठमाडौँ । प्रतिकूल मौसमका कारण शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएको जानकारी दिए ।
उनले अन्तर्राष्ट्रियतर्फका उडान भने प्रभावित नभएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण