मुग्लिन-नारायणगढ सडकखण्डको अवस्था के छ ?
मङ्गलबार, २१ असोज २०८२, ०७ : ४३
सारांश
- मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा रहेको छ।
- सडक डिभिजन भरतपुरले सडकखण्डमा कुनै अवरोध नरहेको जानकारी दिएको छ।
- यात्रा गर्दा सतर्क रहन र वर्षा रोकिएसँगै यात्रामा कुनै अवरोध नआएको सूचना छ।
काठमाडौँ । पछिल्लो समय पटक पटक अवरुद्ध हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा रहेको छ ।
सडक डिभिजन भरतपुरले यस सडकखण्डमा कुनै अवरोध नरहेको जानकारी दिएको छ । यद्यपि ठाउँ ठाउँमा ढुंगा खस्ने क्रम नरोकिएकोले सतर्क रहेर यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
वर्षा रोकिएसँगै मुग्लिन नागढुंगा सडकखण्डको यात्रामा पनि कुनै अवरोध नआएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण