काठमाडौँ । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँग भएको...