काठमाडौँ । पछिल्लो समय पटक पटक अवरुद्ध हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा रहेको छ । सडक डिभिजन भरतपुरले यस सडकखण्डमा कुनै अवरोध नरहेको जानकारी दिएको छ ।...