कालीमाटी फलफूल बजार नजिक एक महिलाको शव फेला
मङ्गलबार, २१ असोज २०८२, ०९ : २८
सारांश
- कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा एक महिलाको शव फेला परेको छ।
- स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगि घटनाको अनुसन्धान गरिरहेका छन्।
- प्रहरीले घटनाको विषयमा थप विवरण सार्वजनिक गरेको छैन।
काठमाडौँ । कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक शव फेला परेको छ। खोला दोभानमा महिलाको शव फेला परेको हो ।
स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण