बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

टेक्सासमा मालबहाक रेलको डब्बाभित्र ६ शव भेटिए

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा पर्ने दक्षिणी सीमावर्ती सहर लारेडोमा मालवाहक रेलको एक डब्बाभित्र ६ जनाको शव फेला परेको छ । घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः३० बजेको हो...