बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एलिना चौहानको प्रश्न : एउटी नारी खुसी भएको हेर्ने समाज कहिले बनाउने ?

मङ्गलबार, २१ असोज २०८२, ११ : २७
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • चर्चित गायिका एलिना चौहानले नारी खुसी भएको हेर्न सक्ने समाजको आवश्यकता औंल्याइन्।
  • उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन्।
  • एलिना हाल साङ्गीतिक टुरका लागि अमेरिकामा छिन्।

काठमाडौँ । चर्चित गायिका एलिना चौहानले एउटी नारी खुसी भएको हेर्न सक्ने समाज अहिलेको आवश्यकता रहेको बताएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यस्तो धारणा राखेकी हुन् । 

उनी लेख्छिन्, ‘गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने ?’ । उनको पोस्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।

एलिना पछिल्लो समयकी चर्चित गायिका हुन् । गायक विष्णु सापकोटासँग केही अगाडि अलग भएकी उनी यतिबेला साङ्गीतिक टुरका लागि अमेरिकामा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप