सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५% सम्मको छुट
मङ्गलबार, २१ असोज २०८२, १९ : १५
सारांश
- सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिकबीच सम्झौता भएको छ।
- सम्झौता अनुसार, ग्राहकहरूले डेन्टल क्लिनिकमा १५% सम्म छुट पाउनेछन्।
- बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ।
काठमाडौँ । सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार, चाबहिल, काठमाडौंस्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण