काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीहरूलाई लक्षित गरी विभिन्न होटेल तथा अस्पतालहरूसँग व्यावसायिक सम्झौता गरेको छ । बैंकले पोखराको डालिया होटेल, नुवाकोटको रिसोर्ट कोटबारी होटेल र विराटनगरको न्युरो कार्डियो...