विश्वकप छनोट : कुवेतद्वारा जापानलाई १७८ रनको लक्ष्य
बिहीबार, २३ असोज २०८२, १७ : ५९
काठमाडौँ । आईसीसी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटमा कुवेतले जापानलाई १७८ रनको लक्ष्य दिएको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनायो ।
कुवेतका लागि अलि जाहेरले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै एसिन पटेलले ४० रन बनाउँदा क्लिन्टो अन्टो ३४ र मिट बासेरले २९ रन बनाउन बाहेक बाँकीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ जापानका लागि डेकलन सुजुकीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै साबारिस रवीचन्द्रनले दुई विकेट लिँदा अब्दुल सामदले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण