नेपाल र भियतनामले पहिलो हाफ बराबरी खेले
बिहीबार, २३ असोज २०८२, १९ : १४
काठमाडाैँ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल र भियतनामले पहिलो हाफमा एक–एकको बराबरी खेलेका छन् ।
खेलको नवौँ मिनेटमा गोल खाएर पछि परे पनि नेपालले त्यसको आठै मिनेटमा गोल फर्काउन सक्यो । नेपालका लागि १७ औं मिनेटमा सनिश श्रेष्ठले बराबरी गोल गरेका हुन् ।
छनोट चरणको ग्रुफ एफमा रहेको नेपालले हालसम्म जित निकाल्न सकेको छैन । नेपाल रहेको समूहमा मलेसिया शीर्ष स्थानमा छ । यसै समूहमा भियतनामसँगै लाओस पनि छन् । नेपाल किरण चेम्जोङको कप्तानीमा मैदान उत्रिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण