फूलमाला बिक्री–वितरणका लागि काठमाडौँ महानगरले तोक्यो स्थान
काठमाडौँ । फूलमाला बिक्री–वितरणका लागि काठमाडौँ महानरपालिकाले स्थान तोकेको छ । तिहारमा पनि काठमाडौँ महानगरपालिकाले कार्तिक १ गतेदेखि महानगरका ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको हो ।
फूलमाला बिक्री–वितरणका लागि काठमाडौँ महानगरपालिकाले ३२ स्थानहरू तोकेको महानगर प्रमुख बालेन शाहले बताए ।
आयातित र प्लास्टिक मालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिनु आफूहरुको उद्धेश्य रहेको महानगर प्रमुख शाहले बताए ।
फूलमाला बिक्री–वितरणका लागि काठमाडौँ महानगरपालिकाले तोकेका ३२ स्थानहरू निम्नानुसार छन्ः
एन.भी. सेन्टर – नयाँ बानेश्वर
बिग मार्ट – शंखमूल
आइ प्लेक्स मल – नयाँ बानेश्वर
सेल्सबेरी – मध्यबानेश्वर
फोनेक्स टावर – बत्तीसपुतली
तिनकुने चौर – तिनकुने
सिफल चौर – सिफल
एसी कम्प्लेक्स – चाबहिल
चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
के.एल. टावर पूर्व – चाबहिल
चाबहिल सेन्टर अगाडि – चाबहिल
धर्म चक्र पार्क – स्वयम्भू
कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
द्यौखेल – कालिमाटी
भाटभटेनी – कलङ्की
भ्याली कोल्ड स्टोर – नयाँ बजार
बुद्ध महल – माछापोखरी
गुणस्तर खाल्डो – माछापोखरी
वडा ५ अगाडिको डबली – हाँडीगाउँ
गणेश मन्दिर डबली – हाँडीगाउँ
कोइराला स्मार्ट – सामाखुशी, वडा २६
सेल्सबेरी – महाराजगञ्ज
बिग मार्ट – गङ्गबु
बिग मार्ट – चपलकारखाना
बिग मार्ट – बालुवाटार
आइटी भवन – कमलादी, वडा २८
स्टार मल – पुतलीसडक, वडा २८
भाटभटेनी – अनामनगर, वडा ९
टेवाल मन्दिर – सुन्धारा
काठमाडौँ महल – सुन्धारा
वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण