फोटो फिचर
जेनजीको होहल्लापछि शीतल निवास परिसरको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
शनिबार, २५ असोज २०८२, १२ : १६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलको विषयमा विवाद भएपछि जेनजी प्रतिनिधिहरूले शीतलनिवास बाहिर नाराबाजी गरे।
- विवादका कारण राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित गरी सोमबार दिउँसो ३ बजेका लागि सारिएको छ।
- शीतलनिवासमा जेनजीहरूको नाराबाजीपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि शीतलनिवास बाहिर जेनजी प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।
विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको छ । अब सोमबार दिउसो ३ बजे राष्ट्रपति र जेनजी प्रतिनिधिबिच छलफल हुने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
शीतलनिबास परिसरमा जेनजीहरु नाराबाजीमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
_mQzwsCzNhc.jpg)
_ZX1hJCYcxY.jpg)
_mZ0AuOidKW.jpg)
_ZtULYIH5gF.jpg)
_SzxMi4KVJK.jpg)
_Nk7lsBdWzV.jpg)
_26wUOpe2pi.jpg)
_lskfGr69yp.jpg)
_3UaB6Ke2Pf.jpg)
_MwxZvvgvG5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण