सर्पले टोकेर एक महिला घाइते
मङ्गलबार, २८ असोज २०८२, १७ : ०९
कञ्चनपुर । कञ्चनपुरमा सर्पले टोकेर एक महिला घाइते भएकी छिन्।
मंगलबार दिउँसो कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया बस्ने ४० वर्षिया पार्वती जोशी सर्पको टोकाइबाट घाइते भएकी हुन्।
घर नजिकै रहेको आफ्नै खेतबारीमा काम गर्ने क्रममा बायाँ खुट्टाको औँलामा उनलाई सर्पले टोकेको थियो ।
उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण